NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

नागरिक बडापत्र

जिल्ला अस्पताल तेह्रथुम
जिल्ला अस्पताल तेह्रथुमबाट प्रदान गरिने सेवाहरुको विवरण
नागरिक वडापत्र
सि.नं. स्थान तथा कार्यक्रम सेवाहरु सेवा उपलब्ध हुने समय जिम्मेवार व्यक्ति/फाँट सेवा शुल्क कैफियत
नाम दर्ता तथा विल काउन्टर सेवाग्राहीहरुको नाम दर्ता गर्ने, विल काटने र स्वास्थ्य विमा कार्यक्रम साथै अस्पतालका अन्य सेवाहरुको बारेमा जानकारी लिने २४ सै घण्टा खुल्ला रहनेछ र वाहिरङग सेवाग्राहीहरुको दर्ता बिहान ७ बजे देखि बेलुका ३ बजे सम्म ईन्दिरा भ§राई नि:शुल्क नाम दर्ता र अन्य शुल्क अ.व्या.स. बाट तोकिए वमोजिम
ओ.पि.डि. कक्ष, CBIMNCI कक्ष सेवाग्राहीहरुलाई दैनिक निदानात्मक, उपचारात्मक, तथा परामर्श सेवा बिहान ९ बजे देखि दिउसो १ बजे सम्म बेलुका २ वजे देखि ५ बजे सम्म विशेषज्ञ चिकित्सक, मेडिकल अधिकृत, तथा अन्य स्वास्थ्यकर्मीहरु नि:शुल्क परामर्श सेवा र अन्य शुल्क अ.व्या.स. बाट तोकिए वमोजिम
MCH क्लिनिकल गर्भवती महिलाहरु र अन्य सेवाग्राहीहरुलाई दैनिक, परामर्श सेवा तथा गर्भवती तथा सुत्केरी जाँच, प.नि. सेवा, खोप सेवा र पोषण सेवा १० बजे देखि ५ बजे सम्म MCH फाँट स्टाफ नर्स/ अ.न.मी. नि:शुल्क
प्रयोगशाल कक्ष रगत, दिशा, पिसाव, खकार आदी जाँच सेवा २४ सै घण्टा खुल्ला रहनेछ र वाहिरङग सेवाग्राहीहरुको बिहान ७ बजे देखि बेलुका ५ बजे सम्म ल्या. टे/ल्या.अ. नेपाल सरकारबाट नि:शुल्क तोकिएका सेवा निशुल्क र अन्य शुल्क अ.व्या.स. बाट तोकिए वमोजिम
X-Ray कक्ष विभिन्न शाखाहरुबाट सिफारिस गरिए अनुसार सेवाग्राहीहरुको X-Ray गर्ने तथा रिपोर्ट दिने २४ सै घण्टा रेडियोग्राफर सेवा शुल्क अ.व्या.स. बाट तोकिए वमोजिम
माइनर अप्रेशन तथा ड्रेसिङ कक्ष गाठा गुठीहरु हटाउने घाउ सिलाउने & सफा गर्ने ड्रेसीङ, प्लास्टर लगाउने हटाउने १० बजे देखि ५ बजे सम्म चिकित्सक हे.अ, अ.हे.व सेवा शुल्क अ.व्या.स. बाट तोकिए वमोजिम
भिडियो एक्स रे कक्ष विभिन्न शाखाहरुबाट सिफारिस गरिए अनुसार सेवाग्राहीहरुको भिडियो X-Ray गर्ने तथा रिपोर्ट दिने नियमित सेवाग्राहीहरुलाई १० बजे देखि ५ बजे सम्म (आकस्मिक सेवाग्राहीहरुलाई २४ सै घण्टा उपलब्ध हुन्छ ) चिकित्सक /अन्य स्वास्थ्यकर्मी सेवा शुल्क अ.व्या.स. बाट तोकिए वमोजिम
अस्पताल फार्मेसी नेपाल सरकारबाट तोकिएका निशुल्क वितरण गर्ने औषधीहरु निशुल्क वितरण तथा स्वास्थ्य विमाबाट प्रदान गरिने औषधीहरु र अन्य अत्यावश्यक औषधीहरुको विक्री वितरण २४ सै घण्टा फार्मेसी असिस्टेन्ट नेपाल सरकारबाट नि:शुल्क तोकिएका औषधी निशुल्क र अन्य औषधीहरु अ.व्या.स. तथा स्वास्थ्य विमा वोर्डबाट तोकिए वमोजिम
शल्यक्रिय कक्ष (CEONC भवन) अस्पतालमा उपल्बध सम्पूर्ण शल्यक्रियाहरु जस्तै LSCS, Orthopedic Surgery, & Major Surgical Procedure हरु तथा अन्य अप्रेशन सेवा २४ सै घण्टा तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी शल्यक्रियाबाट गरिने नि:शुल्क प्रसुति सेवा
नि:शुल्क तथा अन्य अ.व्या.स. तथा स्वास्थ्य विमा वोर्डबाट तोकिए वमोजिम
१० अन्तरंग कक्ष भर्ना गर्नुपर्ने सेवाग्राहीहरु, सामान्य प्रसुती सेवा तथा नवजात शिशुहरु आदिको निदान, उपचार, तथा परामर्श सेवा २४ सै घण्टा तालिम प्राप्त चिकित्सक स्टाफ नर्स, अ.न.मी., इमरजेन्सी स्टाफ र इन्डोर स्टाफ नेपाल सरकारबाट नि:शुल्क तोकिएका सेवाग्राहीहरुलाई निशुल्क र अन्य सेवाग्राहीहरुलाई अ.व्या.स. तथा स्वास्थ्य विमा वोर्डबाट तोकिए वमोजिम
११ आकस्मिक कक्ष आकस्मिक सेवा आवश्यक पर्ने सेवाग्राहरुहरुलाई आवश्यक प्राथमिक उपचार, निदानात्मक सेवा र परामर्श सेवा दिई आवश्यकता अनुसार भर्ना गर्ने, Discharge गर्ने तथा प्रेषण गर्ने २४ सै घण्टा तालिम प्राप्त चिकित्सक स्टाफ नर्स सि.अ.न.मी., अ.न.मी., हे.अ., अ.हे.व नेपाल सरकारबाट नि:शुल्क तोकिएका सेवाग्राहीहरुलाई निशुल्क र अन्य सेवाग्राहीहरुलाई अ.व्या.स. तथा स्वास्थ्य विमा वोर्डबाट तोकिए वमोजिम
१२ आमा सुरक्षा कार्यक्रम गर्भवती, प्रसुती र सुत्केरी महिलाहरुलाई उपचारात्मक, निदानात्मक र परामर्श सेवा दिई आवश्यकता अनुसार भर्ना गर्ने २४ सै घण्टा अस्पतालको नियमाअनुसार तालिम प्राप्त चिकित्सक स्टाफ नर्स सि.अ.न.मी., अ.न.मी., हे.अ., अ.हे.व नि:शुल्क (सम्पूर्ण सुत्केरी आमाले खर्च ८ पटक/ANC जाँच गराएको ८००। सुत्केरी महिलाले पाउने साथै नवशिशुलाई न्यानोझोला उपलब्ध)
१३ सुरक्षित गर्भपतन सेवा (SAS) औषधी तथा उपकरणबाट गरिने सुरक्षित गर्भपतन सेवा तथा गर्भपतन पश्चातको जटिल्ता व्यवस्थापन (MA/MVA & PAC) सेवा २४ सै घण्टा अस्पतालको नियमाअनुसार तालिम प्राप्त चिकित्सक/ नर्स नि:शुल्क
१४ क्षय तथा कुष्ठ रोग नियन्त्रण कक्ष क्षय तथा कुष्ठ रोग विरामीहरुको आवश्यक जाँच, उपचार, परामर्श तथा निशुल्क औषधी वितरण १० बजे देखि ५ बजे सम्म तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी नि:शुल्क
१५ रक्त सञ्चार सेवा विरामीहरुलाई आवश्यकता अनुसार रगतको व्यवस्थापन तथा रक्त सञ्चार सेवा २४ सै घण्टा राकेश कोइराला & डम्बर राई सुत्केरी महिलाहरुलाई नि:शुल्क तथा अन्य सेवाग्राहीहरुको हकमा अ.व्या.स. बाट तोकिए वमोजिम
१६ एम्बुलेन्स सेवा एम्बुलेन्स सेवा २४ सै घण्टा अ.व्या.स. बाट तोकिए वमोजिम(अस्पतालको आफ्नै एम्बुलेन्स हाल उपलब्ध नरहेको)
१७ मेडिको लेगल सेवा पोष्टमार्टम (शव परिक्षण) सेवा, धाउ जाँच केश फारम, निरोगिता प्रमाणपत्र तथा थुनुवा & कैदीबन्दीहरुको उपचार तथा स्वास्थ्य परिक्षण थुनुवा & कैदीबन्दीहरुको उपचार तथा स्वास्थ्य परिक्षण २४ सै घण्टा र अन्य सेवा १० बजे देखि ५ बजे सम्म तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी शव परिक्षण, थुनुवा & कैदीबन्दीहरुको उपचार तथा स्वास्थ्य परिक्षण नि:शुल्क र अन्य अ.व्या.स. बाट तोकिए वमोजिम
१८ स्वास्थ्य विमा कार्यक्रम विमीत सेवाग्राहीहरुलाई स्वास्थ्य विमा वोर्डबाट तोकिए वमोजिमका सेवाहरु अस्पतालका सम्बन्धित शाखाहरुबाट नियमित रुपमा सेवा दिने २४ सै घण्टा अस्पतालको नियमाअनुसार तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी नेपाल सरकारबाट नि:शुल्क तोकिएका सेवाहरु निशुल्क र स्वास्थ्य विमा वोर्डबाट उपलब्ध सेवाहरु वोर्डबाट तोकिए वमोजिम र अन्य अ.व्या.स. बाट तोकिए वमोजिम
१९ विस्तारित स्वास्थ्य सेवा कार्यलय समय बाहेक तोकिएको समयमा अतिक्त शुल्क तिरी नियमित विशेषज्ञ चिकित्सकहरुबाट उपचारात्मक सेवा, निदानात्मक सेवा र परामर्श सेवा नियमित कार्यलय समय वाहेक र सार्वजनिक विदाको दिन सम्पूर्ण अस्पतालका शाखाहरु नेपाल सरकारबाट र अ.व्या.स. बाट तोकिए वमोजिम
२० सामाजिक सेवा इकाइ नेपाल सरकारबाट तोकिएका लक्षित वर्गका सेवाग्राहीहरुलाई अस्पतालमा उपलब्ध उपचारात्मक सेवा, निदानात्मक सेवा र परामर्श सेवा तोकिए वमोजिमको छुट दिई अस्पतालका सम्बन्धित शाखाहरुबाट नियमित रुपमा सेवा दिने २४ सै घण्टा अस्पतालको नियमाअनुसार सम्पूर्ण अस्पतालका शाखाहरु SSU को निर्देशिकामा तोकिए अनुसार
२१ एकद्धार संकट व्यावस्थापन केन्द्र (OCMC) लैङ्गिक हिंसा पीडित तथा अन्य नेपाल सरकारबाट तोकिएका लक्षित वर्गका सेवाग्राहीहरुलाई अस्पतालमा उपलब्ध सेवाहरु उपलब्ध गराई आवश्यकता अनुसार कानुनी उपचारको लागि (नेपाल प्रहरी , महिला आयोग, न्याधिवक्ताको कार्यालय, स्थानिय तहको महिला तथा बालबालिका शाखा) आवश्यक समन्वय गरी दिने २४ सै घण्टा चिकित्सक, नर्स अन्य स्वास्थ्यकर्मी र महेन्द्र कुमारी खड्का (सम्पर्क व्यक्ति) नि:शुल्क
२२ नवजात शिशु स्याहार सेवा (SNCU) नवजात शिशु (जन्मे देखि २८ सम्मका शिशु) हरुलाई अस्पतालमा उपलब्ध उपचारात्मक सेवा, निदानात्मक सेवा र परामर्श सेवा अस्पतालका सम्बन्धित शाखाहरुबाट नियमित रुपमा सेवा दिने २४ सै घण्टा चिकित्सक, नर्स अन्य स्वास्थ्यकर्मी SNCU फाँट प्रमुख पूर्ण नि:शुल्क
२३ दन्त चिकित्सा सेवा दन्त तथा मुखको रोग सम्बन्धी उपचारात्मक सेवा, निदानात्मक सेवा र परामर्श सेवा १० बजे देखि ५ बजे सम्म दन्त चिकित्सक तथा अन्य स्वास्थ्यकर्मी अ.व्या.स. बाट तोकिए वमोजिम
२४ OTC सेवा SAM, MAM बालबालिकाहरुलाई नाप तौल भर्ना तथा उपचार सेवा १० बजे देखि ५ बजे सम्म OTC फोकल पर्सन नि:शुल्क
२५ गर्भवती महिलाहरुलाई अस्पतालबाट निदानात्मक सेवा (प्रयोगशाला र भिडियो एक्सरे ) र १० वर्ष मुनिका लक्षित वर्गका बालबालिकाहरुको निशुल्क उपचार सेवा कार्यक्रम गर्भवती महिलाहरुलाई प्रसुती भन्दा अगाडी गरिने निदानात्मक सेवाहरु र १० वर्ष मुनिका लक्षित वर्गका बालबालिकाहरुलाई उपचारात्मक सेवा, निदानात्मक सेवा र परामर्श सेवा अस्पतालका सम्बन्धित शाखाहरुबाट नियमित रुपमा उपलब्ध गराउने २४ सै घण्टा अस्पतालको नियमाअनुसार तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी निर्देशिकामा तोकिए अनुसार (अ.व्या.स. बाट २५ प्रतिशत र प्रदेश सरकारबाट ७५ प्रतिशत गरि पूर्ण निशुल्क)
२६ अक्सिजन प्लान्ट अस्पतालका विभिन्न शाखाहरुलाई आवश्यकता अनुसार अक्सिजन उपलब्ध गराई अन्य सेवाग्राहीहरुलाई अक्सिजन वितरण गर्ने २४ सै घण्टा अस्पतालको नियमाअनुसार तालिम प्राप्त प्राविधिक (सम्पर्क व्यक्ति कृष्ण राम चौधरी, मोती राज तामाङ, नारायण कुमार भण्डारी) अ.व्या.स. बाट तोकिए वमोजिम
२७ अस्पताल प्रशासन अस्पतालका दैनिक प्रशासनिक सेवा १० बजे देखि ५ बजे सम्म अस्पताल प्रशासन प्रमुख तथा अन्य
जानकारी लिनको लागी सुचना अधिकारी महेन्द्र कुमारी खड्का ९८५२०१००१५
गुनासो तथा सल्लाह सुझाव गुनासो सुन्ने अधिकारी कोपिला श्रेष्ठ ९७६७८१०४०७