रेडियोलोजी

यस अस्पतालमा अत्याधुनिक १ वटा भिडियो एक्से रे मेसिन (3D USG Machine), ५०० एम.ए क्षमताको एक्स रे, १ वटा सि.आर. मेसिन १ वटा डि. आर, मेसिन जडान गरि सेवाग्राहीहरुलाई स्तरीय तथा सहज सेवा प्रदान गर्ने व्यवस्था गरिएको छ । २४ सै घण्टा एक्स रे सेवाको सुविधा उपलब्ध छ । तालिम प्राप्त चिकित्सकद्धारा २४ सै घण्टा भिडियो एक्स रे समेतको सुविधा रहेको छ ।

सेवा

सेवा प्रदायक

समय

सेवा पाइने स्थान

सम्पर्क नम्वर

एक्स रे सेवा

तालिम प्राप्त स्वास्थ्यकर्मी

२४ सै घण्टा

कोठा नं. १५

९७६७१४१४१०

भिडियो एक्स रे सेवा

तालिम प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मी

नियमित सेवाग्राहीहरुको हकमा १०:०० देखि ५:०० सम्म आकस्मिक सेवाग्राहीको हकमा २४ सै घण्टा

कोठा नं. १०