वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६
यस अस्पतालमा नेपाल सरकारको स्वीकृत वेड संख्या १५ भएता पनि विरामीको चाँपलाई मध्यनजर गर्दै हाल २४ शैयाहरु सञ्चालनमा रहेका छन् । प्रदेश सरकारले सम्पूर्ण दरबन्दिमा पदपुर्ती नगरेपनि उपलब्ध जनशक्तिको प्रभावकारी परिचालन तथा उपकरणहरुको उचित प्रयोग गरि सेवाग्राहीहरुलाई सर्वसुलभ गरणस्तरिय सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ।दक्ष तथा तालिम प्राप्त चिकित्सक, नर्सिङ कर्मचारी तथा कार्यलय सहयोगीहरुबाट २४ सै घण्टा सेवा प्रवाहको व्यवस्था मिलाइएको छ । पर्याप्त भौतिक संरचनाको अभावका वावजुत एउटै व्लाकबाट नवजातशिशु सामान्य तथा जटिल प्रसूती सेवाको सेवाग्राहीहरु र अन्य सेवाग्राहीहरुलाई उपलब्ध श्रोतसाधनको अधिकतम उपयोग गरि स्तरिय सेवा उपलब्ध गराउने हर सम्भव प्रयास गरिएको छ ।भर्ना भएका सम्पूर्ण सेवाग्राहीहरुलाई नि शुल्क खाना साथै SNCU कार्यक्रम मार्फत नवजात शिशु जन्मे देखि २८ दिन सम्मका शिशुहरु र आमा सुरक्षा कार्यक्रम अन्तर्गत प्रसुति सेवा लिने सम्पूर्ण सेवाग्राहीहरुलाई यस अस्पतालमा उपलब्ध रहेका उपचारात्मक, निदानात्मक र अन्य सेवाहरु पूर्ण नि शुल्क रुपमा उपलब्ध गराइन्छ ।
यस विभागबाट पाईने सेवाहरु २४ सै घण्टा उपलब्ध रहेको छ साथै यस विभागमा सेवा कोठा नं १६ मा सम्पर्क गर्नुपर्नेछ वा सम्पर्क नं= ०२६५९५३८८ मा सम्पर्क गरि आवश्यक जानकारी लिन सकिने छ ।
|
jf8{ |
संख्या |
सम्पर्क नम्बर |
|
पुरुष वार्ड |
५ वेड |
०२६५९५३८८ |
|
महिला वार्ड |
५ वेड | |
|
SNCU वार्ड |
३ वेड |
|
|
वच्चा वार्ड |
३ वेड |
|
|
ANC वार्ड |
३ वेड | |
|
PNC वार्ड |
३ वेड | |
|
POST OP वार्ड |
३ वेड | |
|
हाल सञ्चालनमा रहेको वेड संख्या |
२४ वेड | |
|
स्विकृत वेड संख्या |
१५ वेड | |
|
स्विकृत दरवन्दिका जनशक्ती |
३ |
|
|
हाल कार्यरत नर्सिङ कर्मचारीहरुको संख्या |
१० |