NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

ई.सि.जि

जिल्ला अस्पताल तेह्रथुममा १२ च्यानल इ.सि.जि मेसिनद्धारा मुटुको जाँच गरिन्छ । यस जाँचबाट मुटुमा हुनसक्ने विभिन्न किसिमको रोग जस्तै हृदयको धडकनसम्बन्धी समस्या, हृदयघात, इस्केसिक हृदयरोग, एट्रियल फिव्रिलेशन, हार्ट ब्लक, हृदयको कोठा ठूलो भएको अवस्था, इलेक्ट्रोलाइट असन्तुलन, कार्डियोमायोपाथी, पेरिकार्डाइटिम, जन्मजात हृदय समस्या आदी रोगहकको सम्भाव्यता पत्ता लागाई आवश्यक उपचार तथा रिफर गरिन्छ ।

दक्ष तालिम प्राप्त चिकित्सकद्धारा यो सेवा २४ सै घण्टा उपलब्ध रहेको छ ।