वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४
यहाँ नेपाल सरकारको मापदण्ड वमोजिम अस्पताल प्रागंन भित्र आफनै अस्पताल फार्मेसी कक्ष सञ्चालन गरिएको छ । यस अस्पतालमा दक्ष तथा तालिम प्राप्त फार्मेसी सहायकहरुबाट २४ सै घण्टा स्तरीय फार्मेसी सेवा उपलब्ध हुने व्यवस्था मिलाइएको छ । हाल श शुल्क निशुल्क र विमितहरुको लागि जम्मा ६०० प्रकारका औषधी तथा औषधीजन्य सामाग्रीह उपल्बध रहेको छ । अस्पतालमा औषाधीहरको सहज उपलब्धताका लागि अधिकतम प्रयास गरिएको छ ।
यस अस्पतालबाट विक्री गरीने सम्पूर्ण स शुल्क औषधी तथा औषधीजन्य सामाग्रीहरुमा १० प्रतिशत छुटको समेत व्यवस्था गरिएको छ साथै अस्पतालबाट उपल्ब्ध औषधीहरुको अधिकतम गुणस्तर कायम गर्ने र गुणस्तरीय प्रयाप्त मात्रमा उपलब्ध गराउने प्रयास गरिएको छ । अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुलाई आवश्यक पर्ने सम्पूर्ण औषधी तथा औषधीजन्य सामाग्रीहरु अस्पताल फार्मेसी बाटै उपलब्ध गराउने अधिकतम प्रयास गरिएको छ साथै नेपाल सरकारद्धारा आधारभुत स्वास्थय सेवाका लागि तोकिएको निशुल्क उपलब्ध गराउनु पर्ने औषधीहरु वर्षै भरि उपलब्ध गराउने प्रयास गरिएको छ ।
स्वास्थ्य विमा आवद्ध सेवाग्राहीहरुलाई स्वास्थय विमा वोर्डबाट तोकिएको औषधीजन्य सामाग्रीहरु अस्पतालबाटै उपलब्ध गराउन प्रयास गरिए पनि स्वास्थ्य विमा वोर्ड बाट समयमै भुक्तान नहुदा औषधी खरिद गरि वितरण गर्न समस्या भएको छ । अस्पताल फर्मेसी बारेमा कुनै पनि जानकारी लिनको लागि ०२६४६०१८८ सम्पर्क गर्न सकिने छ । यो शाखाको सेवा कोठा नं ३ मा उपलब्ध छ ।सेोँ
|
सेवा |
निशुल्क÷स शुल्क |
समय |
स्थान |
|
आधारभूत स्वास्थ्य सेवाका लागि नेपाल सरकारद्धारा तोकिएका ९८ प्रकारका औषधी तथा औषधीजन्य सामाग्रीहरु वितरण |
सम्पूर्ण सेवाग्राहीलाई पूर्ण नि शुल्क |
नियमित ओ पि डि सेवाग्राहीहरुको हकमा १०M०० देखि ५M०० वजे सम्म र आकस्मिक तथा भर्ना भएका सेवाग्राहीहरुको हकमा २४ सै घण्टा |
कोठा नम्बर ३ अस्पताल फार्मेसी |
|
स्वास्थ्य विमाद्धारा तोकिएका औषधी तथा औषधीजन्य सामाग्रीहरु वितरण |
सम्पूर्ण विमित सेवाग्राहीहरुलाई पूर्ण नि शुल्क र विमामा आवद्ध नभएको सेवाग्राहीहरुको हकमा खुद्रा मुल्य (MRP) मा १० प्रतिशत छुट सुविधा सहित स शुल्क उपलब्ध गराइन्छ। |
नियमित ओ]= पि]=डि]= सेवाग्राहीहरुको हकमा १०M०० देखि ५M०० वजे सम्म र आकस्मिक तथा भर्ना भएका सेवाग्राहीहरुको हकमा २४ सै घण्टा |
कोठा नम्बर ३ अस्पताल फार्मेसी |
|
स्वास्थ्य विमाद्धारा तोकिए वहेकका अति आवश्यक औषधी तथा औषधीजन्य सामाग्रीहरु वितरण |
सम्पूर्ण सेवाग्राहीहरुलाई खुद्रा मुल्य (MRP) मा १० प्रतिशत छुट सुविधा सहित स शुल्क उपलब्ध गराइन्छ । |
नियमित ओ]= पि]=डि]= सेवाग्राहीहरुको हकमा १०M०० देखि ५M०० वजे सम्म र आकस्मिक तथा भर्ना भएका सेवाग्राहीहरुको हकमा २४ सै घण्टा | कोठा नम्बर ३ अस्पताल फार्मेसी |
|
ओ=टी=सी= चिकित्सको सिफारीस विना विक्रि वितरण गर्न मिल्ने औषधी तथा औषधीजन्य सामाग्रीहरुको वितरण |
सम्पूर्ण सेवाग्राहीहरुलाई खुद्रा मुल्य (MRP) मा १० प्रतिशत छुट सुविधा सहित स शुल्क उपलब्ध गराइन्छ । |
२४ सै घण्टा |
कोठा नम्बर ३ अस्पताल फार्मेसी |