NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लाथ्व षष्ठी - ६

क्षय रोग तथा कुष्ठ रोग निवारण कार्यक्रम

यस कार्यक्रम अन्तर्गत क्षय रोग तथा कुष्ठ रोगका शंकास्पद सेवाग्राहीहरुको पूर्ण निशुल्क परिक्षण (खकार छाला आदि) गर्नुका साथै क्षय रोग तथा कुष्ठ रोगका विरामीहरुलाई पूर्ण निशुल्क रुपमा औषधीहरु वितरण गरिन्छ । हाल यस अस्पतालमा (TRUENAT PCR) मेसिन जडान गरि क्षय रोगको PCR परिक्षण समेत शुरु गरिएको छ ।

यो सेवा सार्वजनिक विदाको दिन वाहेक हरेक दिन विहान १०:०० वजे देखि वेलुका ५:०० वजे सम्म उपलव्ध रहेको छ ।